काठमाण्डौ,१७ कात्तिक ।
हिजोबाट तनावग्रस्त बनेको वीरगञ्जमा आज कर्फ्यू पनि जारी छ । स्थानीय प्रशासनले मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि अर्को सुचना जारी नभएसम्मका लागि कर्फ्यू कायम रहेको जनाएको छ ।
प्रहरीले हिजो बल प्रयोग गरी वीरगञ्ज–रक्सौल नाका खुलाएपछि मधेसी मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा हिंसा भएको थियो । प्रदर्शनकारीले सिमा प्रहरी चौकी ईनर्वामा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाउदा एक भारतीय नागरिकको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline