काठमाडौ १८ कार्तिक ।
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलयमा बिहान केहीबेरपछि सुरु हुने बैठकमा तराई मधेसमा जारी आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थिति लगायतका विषयमा गरेको छलफल हुने बताइएको छ ।
बैठकमा चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने विषयमा पनि छलफल गर्ने तयारी भएको छ । दुई हप्तापछि बस्न लागेको बैठकमा तराई मधेसलाई सम्वोधन हुनेगरि सरकारले केही कार्यक्रम ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline