प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने

प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १८ कार्तिक ।

प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गर्नुभएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीलाई पाटीले मन्त्री छान्न जिम्मेवारी दिएपछि उहाले आज मन्त्रीबिस्तार गर्ने सम्भावना छ ।

मन्त्री बन्ने आकाङक्षी धेरैभएपछि मन्त्री छान्न समस्या भएका बेला ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने जनाइउको छ । हिजो बसेको एमाले स्थायी समितिको बैठकले सरकारमा प्रतिनिधित्व गर्नेहरुको चयनका लागि ओलीलाई जिम्मा दिएको थियो ।

एमालेका भागमा आठ मन्त्रालय पर्ने स्रोतले जनाएको छ । एमालेले आफ्नो तर्फबाट मन्त्री छान्न ढिलाइ गरेकै कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी