तीन ट्याङ्कर धुन्चेबाट काठमाडौँ प्रस्थान

तीन ट्याङ्कर धुन्चेबाट काठमाडौँ प्रस्थान

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,१७ कात्तिक ।

दोस्रो चरणअन्तर्गत चीनबाट हिजो साँझ नेपाल भित्रिएको पेट्रोलियम पदार्थको ट्याङ्कर आज बिहानै काठमाडौका लागि पठाइएको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार पेट्रोलियम पदार्थ बोकेका तीन ट्याङ्कर आज बिहान ७ बजे नै धुन्चेबाट राजधानीको थानकोटका लागि प्रस्थान गरेका हुन ।
चिनियाँ ट्याङ्कर तेल लिएर केरुङ आइपुग्न बाँकी रहेका कारण तेल भर्न गएको एकवटा ट्याङ्कर भने टिमुरेमा रहेको र सम्भवतः आज साँझसम्ममा दोस्रो लटको बाँकी एक ट्याङ्कर तेल भर्ने अनुमान रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी