काठमाडौ १० चैत्त । नेपाल सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा हिजो भएको श्रृङ्खलावद्ध विस्फोटको भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञाप्ती जारी गदै जुनसुकै...
गाईघाट (उदयपुर), १० चैत । जिल्लाको पूर्वी तथा मध्य तराई क्षेत्रका सामुदायिक वनमा केही दिनयता डढेलोबाट वनजङ्गल क्षति हुन थालपछि नियन्त्रणका लागि उपभोक्ता परिचालन गरिएको...
बेइजिङ, चैत्र १० चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङबाट हाइनान जाने भएका छन् । अवलोकन भ्रमणका क्रममा प्रधानमन्त्री हाइनान जाने उनको सचिवालयले...
चैत्र १० काठमाण्डौं । नेपाल भ्रमणमा रहनु भएका बेलायी राजकुमार ह्यारीको आज पनि कार्यसूची व्यस्त रहेको छ । बिहान सोल्टी होटलमा बालिका सम्मेलनको उद्घाटन गर्नु...
चैत्र १०, सल्यान । कर्मचारीलाई कुटेर विवादमा आएका एमाले नेता लोक बहादुर डाँगीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आइतबार जिल्ला विकास समितिका सुचना अधिकृत...
काठमाडौं, १० चैत । रंगहरुको पर्व होली आज नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाईदै छ । काठमाण्डौ सहित पहिाडी क्षेत्रमा हिजो फागु पूर्णीमाको दिन नै...
बेइजिङ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताउनुभएको छ । चीन...
ललितपुर, ९ चैत । मन्त्री निवासस्थित स्वास्थ्यमन्त्री रामजनम चौधरीको निवास नजिक अज्ञात व्यक्तिले उडाएको अत्याधुनिक ‘ड्रोन क्यामेरा’ खसेको छ । निवास नजिकको एक रुखमा ठोक्किएको...
दमौली, ९ चैत । तनहुँको आँबुखैरेनी नगरपालिका–१ सत्रसयस्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका...
बर्दिवास, ९ चैत । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको मुख्य स्रोत इनार र चाँपाकल धमाधम सुक्न थालेपछि जिल्लाको उत्तरवत्र्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको हो...
खोटाङ, ९ चैत । बाँदरलाई थापेको धरापमा परी खोटाङमा नौ वर्षीय बालक प्रकाश राइको मृत्यु भएको छ । बाँदर मार्न जङ्गलमा थापिएको धरापले किचेर च्यास्मिटार–४...
चैत्र ९ काठमाण्डौं । राष्ट्रिय पीडित उद्धार परामर्श तथा सांस्कृतिक युवा समाजले नेपालीहरुको पर्व होली संयमित भएर खेल्न आग्रह गरेको छ । समाजका अध्यक्ष राजकुमार बस्नेतले...
पोखरा, ९ चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’लाई आज पोखरा विमानस्थलमा स्वागत गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल झर्नुभएका ह्यारीलाई...
चैत्र ९ भरतपुर । चितवन मेडिकल कलेज भरतपुरमा स्थायी गर्नु पर्ने लगायतका माग राखि आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच आज फेरी झडप भएको छ...
चैत्र ९ धरान / नेपालको पर्यटकीय स्थल छिमेकी मुलुक भारतमा प्रचारप्रसार गर्ने उद्देश्यले साइकिलिङ धरान भारततर्फ प्रस्थान गरेको छ । नेपालमा भएका प्राकृतिक सुन्दरता, धार्मिक पर्यटकीय...
काठमाडौ ८ चैत्र । नेपाल र उत्तरी छिमेकी मुलुक चीनबिच पारवहन, स्वतन्त्र व्यापार लगायत विभिन्न १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ । चीन भ्रमणमा रहनु भएका...
ठेगाना:अनामनगर काठमाडौँ