मन्त्री निवासमा ‘ड्रोन क्यामेरा’ खस्दा…

मन्त्री निवासमा ‘ड्रोन क्यामेरा’ खस्दा…

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

ललितपुर, ९ चैत ।

मन्त्री निवासस्थित स्वास्थ्यमन्त्री रामजनम चौधरीको निवास नजिक अज्ञात व्यक्तिले उडाएको अत्याधुनिक ‘ड्रोन क्यामेरा’ खसेको छ ।

निवास नजिकको एक रुखमा ठोक्किएको सो क्यामेरा नियन्त्रणमा लिई कसले उडाएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिनुभयो ।

विद्यमान कायमअनुसार यसप्रकारको क्यामेरा अनुमति नलिई प्रयोग गर्न पाइँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ