ह्यारीको कार्यसूची आज यस्तो छ

ह्यारीको कार्यसूची आज यस्तो छ

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

चैत्र १० काठमाण्डौं । नेपाल भ्रमणमा रहनु भएका बेलायी राजकुमार ह्यारीको आज पनि कार्यसूची व्यस्त रहेको छ ।
बिहान सोल्टी होटलमा बालिका सम्मेलनको उद्घाटन गर्नु हुने राजकुमार ह्यारी भक्तपुरको सिटीईभिटी र महाराज गञ्जको कान्ति बाल अस्पतालको अवलोकन गर्नु हुने छ ।
त्यस पछि आज साझ काठमाण्डौं स्थित बेलायी दुतावासले दिने रात्री भोजमा सहभागी हुनु हुने छ ।
भोली ह्यारी नेपालको भ्रमण पूरा गरी स्वदेश फर्कनु हुने छ ।
नेपाल भ्रमणमा रहदा बर्दिया, लमजुङ, पोखरा सहितका ठाउमा उहाले अवलोकन तथा भ्रमण गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ