संयमित भएर होली खेल्न सांस्कृतिक समाजको आग्रह

संयमित भएर होली खेल्न सांस्कृतिक समाजको आग्रह

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चैत्र ९ काठमाण्डौं । राष्ट्रिय पीडित उद्धार परामर्श तथा सांस्कृतिक युवा समाजले नेपालीहरुको पर्व होली संयमित भएर खेल्न आग्रह गरेको छ । समाजका अध्यक्ष राजकुमार बस्नेतले होलीमा देखिएका विकृति रोक्न र संस्कृति जोगाउन सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाले यस्ता पर्वहरुले सामाजिक सद्भाव बढाउन मद्धत गर्ने पनि बताउनु भयो । पहाड र तराईमा फरक फरक दिनमा होली मनाईए पनि यसले एकै भावनामा सबैलाई समेटेको चर्चा गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ