चितवनमा फेरी मजदुर र प्रहरीबीच झडप हुदा ५० घाईते

चितवनमा फेरी मजदुर र प्रहरीबीच झडप हुदा ५० घाईते

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चैत्र ९ भरतपुर । चितवन मेडिकल कलेज भरतपुरमा स्थायी गर्नु पर्ने लगायतका माग राखि आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच आज फेरी झडप भएको छ । झडपमा तीन जना प्रहरी तीन प्रहरी सहित दर्जनौ मजदुर घाईते भएका छन् ।
झडपमा प्रहरीको लाठी प्रहारबाट दर्जनौ मजदुर घाईते भएको विप्लव माओवादी निकट अखिल नेपाल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत श्वास्थ्य सरसफाई मजदुर संगठनले जनाएको छ ।

३० जना मजदुर पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
महासंघी कोषाध्यक्ष प्रतिमा बझगाईले प्रहरीले महिला मजदुरहरुलाई अमानवीय तरीकाबाट कुटपीट गरेको भन्दै मानव अधिकारको समेत उलंघन भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ