मस्र्याङ्दीमा डुबेर दुई बालकको मृत्यु

मस्र्याङ्दीमा डुबेर दुई बालकको मृत्यु

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

दमौली, ९ चैत ।

तनहुँको आँबुखैरेनी नगरपालिका–१ सत्रसयस्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका सूर्यबहादुर सिञ्जालीका ९ वर्षीय छोरा राज सिञ्जाली र राजु विकका १० वर्षीय छोरा समिर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती दुवै बालकको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ