दाङ, माघ १३ । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले एक साताभित्रै पार्टीका रिक्त रहेको पदाधिकारी मनोनयन गर्ने बताउनुभएको छ । दाङको तुलसीपुरमा आज भएको पत्रकार सम्मेलनमा...
काठमाडौं, माघ १३ । ब्यावस्थापिका संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय निकायको चुनाव सम्बन्धी अन्य तीन बिधेयकमाथिको छलफललाई तिब्रता दिएको छ । सिंहदरबारमा आज बिहान...
काठमाण्डौ ,१३ माघ । सहिद सप्ताह अन्तरगत आज सहिद धर्मभक्त माथेमाको सालिकमा माल्र्यापण गरि श्रद्धान्जलि दिईएको छ । जहानियाँ राणा शासनविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको भन्दै...
काठमाण्डौ ,१३ माघ । ६५ औं अन्तराष्ट्रिय भन्सार दिवश आज संसारभर मनाईदै छ । विश्व भन्सार सगंठनको निर्णय अनुसार हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि...
पर्वत ,१३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज पर्वत जादै हुनुहुन्छ । पर्वतको कुस्मा बजारमा आजबाट सुरु हुने पाँचौ पर्वत महोत्सबको उद्घाटन गर्न उहाँ त्यसतर्फ...
इन्स्टिच्युट अफ कल्चरल अफेयर्स (आइसिए) नेपालले भक्तपुरको चाँगुनारायणमा १ करोड ३५ लाख रुपैया लगानी गरेर बालबालिका तथा महिला सिकाइ केन्द्रको स्थापना गरेको छ ।...
मोरङ, १२ माघ । मोरङको कर्सियामा आज दिउँसो लुटेराहरूको एक समूहले वित्तीय संस्थाका एक कर्मचारीमाथि गोली प्रहार गरेर रु दुई लाखभन्दा बढी लुटेका छन्...
काठमाडौँ, १२ माघ । आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा प्रकाशचन्द्र लोहनीले सम्हाल्नुुभएको छ । निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट...
काठमाडौ १२ माघ । व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो दुईबजेपछि बस्ने बैठकले निर्वाचन सम्बन्धी दुइ ओटा बिद्येयक पारित...
काठमाडौँ, १२ माघ । चक्रीय प्रणालीअनुसार आजबाट डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । राप्रपाको आज बस्ने बैठकले डा लोहनीलाई अध्यक्षका...
काठमाडौ ११ माघ । न्यायधिश नियुक्तिको विरोधमा बहस बहिस्कार गरेका सरकारी वकिलहरु काममा फर्किने भएका छछन् । न्यायपरिषदले उच्च अदालतमा गरेको ८० जना न्यायाधीश नियुक्ति...
काठमाडौ ११ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने निश्चित भएको बताउनु भएको छ । उहाँले निर्वाचनमा सहभागी भएर...
काठमाडौँ, ११ माघ । व्यवस्थापिका संसदको बैठक भोली बस्नेगरि स्थगित भएको छ । आजको बैठकमा निर्वाचनसम्बन्धी दुइ ओटा बिद्येयक पेश भएका छन् । राज्यव्यवस्था समितीका सभापति...
११ माघ, काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) लाई नेपालमा बस्ने दिनेबारे गरेको सम्झौता सार्वजनिक गर्न माग...
काठमाडौ ११ माघ । सरकारका दुई उप–प्रधानमन्त्रीले सुन तस्करीबारे छानविन भईरहेको भन्दै दोषीलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भएको छ । संसदको सुशासन समितिमा आज उप–प्रधान...
काठमाडौँ, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्राप्त उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ । प्रधानमन्त्री निवासमा आज बिहान...
ठेगाना:अनामनगर काठमाडौँ