प्रधानमन्त्री दाहाल पर्वत जादै

प्रधानमन्त्री दाहाल पर्वत जादै

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पर्वत ,१३ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज पर्वत जादै हुनुहुन्छ । पर्वतको कुस्मा बजारमा आजबाट सुरु हुने पाँचौ पर्वत महोत्सबको उद्घाटन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले आज दिउसो १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि आजै उहाँले पोखराको लामापाटनमा सशस्त्र प्रहरी निरीक्षकको आधारभुत तालिम दीक्षन्त समारोहमा सहभागीता जनाउनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ