काठमाण्डौ ,१३ माघ ।
६५ औं अन्तराष्ट्रिय भन्सार दिवश आज संसारभर मनाईदै छ ।
विश्व भन्सार सगंठनको निर्णय अनुसार हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाउने गरिन्छ ।
आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम ,गोष्ठी लगायत जानकारीमुलक कार्यक्रम गरेर भन्सार दिवस मनाईदैछ ।
दिवशका अवसरमा आज अर्थ मन्त्रालय तथा भन्सार विभाग मातहतका बिभिन्न सस्थाले बिबिध जानकारीमुलक कार्यक्रम गरी मनाउदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline