चिलीका ग्वन्जालो जाराले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल संघ (कोनमेबोल)ले जारालाई उरुग्वेका एडिसन काभानिलाई खेलको क्रममा...
एजेन्सी,१३ असार । साविक विजेता जापानसागै इग्ल्याण्ड महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत विहान भएको खेलमा जापानले अष्ट्रेलियालाई १–०...
काठमाडौं, १३ असार । चिलीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिल क्वारफाइनलबाटै बाहिरिएको छ । आज बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै...
काठमाण्डौ, १२ असार । फ्रान्समा भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि नेपाली चेली मीरा राई जितेकी छिन् । शनिबार भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनमा...
काठमाण्डौ, ११ असार । नेपाल पुलिसको पुरुष तथा महिला फुटबल टीमलाई नेपाल टेलिकमले प्रयोजन गर्ने भएको छ । एक वर्षे प्रायोजन सम्वन्धी सम्झौतामा नेपाल प्रबन्ध निर्देशक...
काठमाण्डौ, १० असार । विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिताका लागि इग्ल्याण्ड भ्रमणमा रहेको नेपाली टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । बिहीबार वेलुका सम्पन्न खेलमा...
काठमाडौं ,१० असार । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशव विष्ट नियुक्त भएका छन । युवा तथा खेलकुद मन्त्रालयले आागामी चार वर्षका लागि विष्टलाई राखेपको...
काठमाडौं, १० असार । भारतले तीन एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा बंलगलादेशलाई पराजित गरेको छ । हिजोराति सम्पन्न खेलमा बंगलादेशलाई ७७ रनले पाखा...
काठमाडौं, ९ असार । न्युजिल्याण्ड विरुद्धको एकमात्र ट्वेन्टी ट्वेन्टी क्रिकेटमा इङ्ल्यान्ड ५६ रनले विजयी भएको छ । म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा गएराति सम्पन्न खेलमा घरेलु...
एजेन्सी ९ असार भारत र बंलादेशबीचको तीन एक दिवसीय श्रींखलाको तेस्रो तथा अन्तिम खेल आज हुदैछ । खेल नेपाली समय अनुसार दिउासो पौने ३...
काठमाडौं,८ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेको कार्यकाल डिसेम्बर ३१ सम्म थपिएको छ । कार्यकाल थपिएको सम्वन्धित सम्झौतापत्रमा पुबुदुले आज हस्ताक्षर गरेका छन्...
एजेनसी ८ असार । महिला विश्वकप फुटबल अन्तरगत भएको पछिल्ला खेलमा विजयी हुदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा नर्वेलाई २–१...
बंगलादेशले भारत विरुद्धको तीन एक दिवसीय क्रिकेट श्रृखला कब्जा गरेको छ । गएराति सम्पन्न दोस्रो एकदिवसीय खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको हो ।...
कोपा अमेरीका फुटवल प्रतियोगीता २०१५ को क्वाटर फाईनल समीकरण पुरा भएको छ । जस अनुसार जुन २५ बाट हुने क्वाटर फाईनलमा चिली र उरुग्वे,...
काठमाण्डौ, ६ असार । बिनासकारी भूकम्पमा परी मुत्यु भएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई नेपाल खेलकुद पत्रकार मञ्चले साढे १२ लाख रुपैयां सहयोग...
पोखरा, ५ असार । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । गत वैशाख १२ को विनाशकारी भूकम्प पछि प्रतियोगिता काठमाडौंमा सन्चालन गर्न...
ठेगाना:अनामनगर काठमाडौँ