१६ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपाल समुह बी मा

१६ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपाल समुह बी मा

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

साउन १६ बंगलादेश ।
बंगलादेशमा यही साउन २४ गतेबाट शुरु हुने १६ वर्ष मुनिको तेस्रो साफ च्याम्पियनसिपमा नेपाल समुह बी मा परेको छ ।
यस समुहमा अफ्गानिस्तान र माल्दिभ्स छन् । बंगलादेश फुटबल संघले आज ड्र सार्वजनिक गरेको हो ।
यस्तै समुह ए मा भारत , बंगलादेश र श्रीलका रहेका छन् ।
्भुटान र पाकिस्तानले प्रतियोगीतामा सहभागीता नजनाउने भएका छन् ।
पहिलो प्रतियोगीतामा तेस्रो भएको नेपाल दोस्रो पतियोगीतामा दोस्रो भएको थियो ।
दुवै अघिल्ला प्रतियोगीताहरु नेपालमा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी