एजेन्सी साउन १५ ।
चीनको राजधानी बेईजिङमा आगामी सन् २०२२ को शीतकालीन ओलम्मिक खेल हुने भएको छ ।
बेईजीङ गृष्मकालीन र शीतकालीन दुवै ओलम्मिपक आयोजनाको अवसर पाउने विश्वकै पहिलो शहर बनेको छ ।
शीतकालीन ओलम्पिकका लागि बेईजीङ र कजाकस्तानको अलमाटीबीच प्रतिस्पर्धा ह‘ुदा बेईजिङले वाजी माऱ्यो ।
मलेशियाको क्वालालाम्पुरमा भएको अन्तराष्ट्रिय ओलम्पिक समितिले यस्तो निर्णय गरेको हो ।
बेईजिङमा सात वर्ष अघि मात्रै गृष्मकालीन ओलम्पिक सम्मन्न भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline