काठमाडौ १५ साउन ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्ड विरुद्ध खेल्दै छ । यसमा जीत निकालोस भन्ने धेरै नेपालीको चाहना देखिन्छ ।
पहिलो खेलमा जीतको नजिक पुगेर पनि ३ रनले पराजीत भए पछि पीडित नेपाली टिमले आज थय नया रणनीतिका साथ स्कटल्याण्ड विरुद्ध जीत निकाल्ने अपेक्षा गरिएको छ ।
खेल आज अपरान्न सााढे ३ बजे आयरमा खेल हुने छ ।
। दोस्रो खेलमा जीत हासिल गर्न सके नेपालको अघिल्लो चरणको संभावना जीवित रहने छ । यस अघि स्कटल्याण्ड केही समय अघि मात्रै विश्वकप खेलेको टिम हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline