नेपालले स्कटल्याण्ड विरुद्ध दोस्रो खेल खैल्दै

नेपालले स्कटल्याण्ड विरुद्ध दोस्रो खेल खैल्दै

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १४ साउन ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले शु्क्रबार स्कटल्याण्ड विरुद्ध खेल्दै छ ।
पहिलो खेलमा जीतको नजिक पुगेर पनि तीन रनले हारेको नेपालले दोस्रो खेलमा जीत्न सक्ने नेपाली दर्शकहरुको अपेक्षा छ ।
शु्क्रबार दिउसो साढे ३ बजे आयरमा खेल हुने छ ।
। दोस्रो खेलमा जीत हासिल गर्न सके नेपालको अघिल्लो चरणको संभावना जीवित रहने छ ।
यस अघि स्कटल्याण्ड केही समय अघि मात्रै विश्वकप खेलेको टिम हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी