माघ १९, काठमाडौं । बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले क्वाटरफाईनलमा बंगलादेशसंग प्रतिस्पर्धा गर्ने भएको छ । समुह ए अन्र्तगत आज भएको खेलमा...
काठमाण्डौ,१९ माघ । इलाममा जारी माइभ्याली गोल्डकपको अन्तिम क्वाटर फाइनलमा आज डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी र दार्जि्लिङको कालिङपुङ टिम भिड्दै छन् । पोखरामा आहा गोल्डकपमा...
काठमाडौ १९ माघ । १२ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागी हुने नेपाली टोली आज भारत जाँदैछ । खेलकुदमन्त्री सत्यनारायण मण्डल सहितको नेपाली टोली आज भारत...
इलाम, १८ माघ । सहारा फुटबल क्लब पोखरालाई एकका विरूद्ध दुई गोलले पराजित गर्दै झापा ११ यहाँ जारी माइ भ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश...
काठमाडौं, १८ माघ । आईसिसि अण्डर १९ विश्वकप क्रिकेटमा नेपालले आज बलियो प्रतिद्धन्दि भारतसँग प्रतिस्पर्धा गर्ने छ । समुह डि अन्तरगतको लिग चरणको आफ्नो अन्तिम...
काठमाडौं,१७ माघ । इन्डो–नेपाल अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ । नेपालले १८ स्वर्ण, ८ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि...
काठमाडौं, माघ १७ । यु–१९ विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले भोली लिग चरणको अन्तिम खेलमा भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ । बङ्गलादेशको...
काठमाडौं,१७ माघ । अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पुनः क्रिकेट खेल्ने बताएका छन् । गत वर्ष एसेज श्रृँखलापछि क्रिकेटबाट सन्यासको घोषणा गरेका क्लार्कले आउँदो फेब्रुअरीबाट फेरि...
काठमाडौं १६, माघ। यू १९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ ।लगातार दोस्रो जितसँगै नेपाल दोस्रो...
काठमाडौं,१६ माघ । बंगलादेशमा जारी आइसीसी अन्डर १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले नेपाल सामु एक सय ३२ रनको चुनौती पेश गरेको छ । बंगलादेशको फल्तुल्लाह स्थित खान...
काठमाडौ, १६ माघ । पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो...
पोखरा, १४ माघ । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४ औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमी फाइनल खेलमा...
काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेलाडीलाई सधँै ‘च्याम्पियन’ भएर सम्मानका लागि आफूलाई मौका दिन आग्रह गर्नुभएको छ । बङ्गलादेशमा हालै सम्पन्न बङ्गबन्धु...
काठमाडौं,१४ माघ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा बिजयी सुरुवात गरेको छ । समूह डीमा रहेको नेपालले आफनो पहिलो खेलमा न्युजिल्याण्डलाई ३२ रनले पराजित...
काठमाडौं,१४ माघ । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसामु १ सय ३९ रनको चुनौती प्रस्तुत...
काठमाडौं, माघ १४ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज मनाङ मस्र्याङ्दी क्लव र झापा ११बिच प्रतिस्पर्धा हुने भएको छ । खेल...
ठेगाना:अनामनगर काठमाडौँ