काठमाडौ १९ फागुन ।
अन्डर १४ वल्र्ड जुनियर च्याम्पियनसिपमा सहभागी हुन तीन सदस्यीय नेपाली लन टेनिस टोली आज श्रीलंकाको कोलम्बो जाँदैछ ।
राजधानी कोलम्बोमा आगामी मार्च २ देखि ९ तारिख २०१६ सम्महुने प्रतियोगितामा नेपालका तर्फबाट प्रेरण कोइराला र सलोनी तामाङ्गले प्रतिस्पर्धा गर्ने छन् ।
टिम प्रशिक्षकमा राजकुमार लामा रहेका छन् । टोलीलाई हिजो एक कार्यक्रमका बिच नेपाल लन टेनिस संघका महासचिव मनोहर दास मुलले विदाई गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline