कन्दङ्वा गोल्डकप स्थगित

कन्दङ्वा गोल्डकप स्थगित

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,१९ फागुन ।

मोरङमा भइरहेको पीएलओ चौथो केबीआरयु कन्दङवा गोल्डकपको फाइनल खेल शुक्रबार सम्मका लागि स्थगित भएको छ । धरानमा जारी बुढा सुब्बा गोल्डकपका कारण खेल शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

कन्दङ्वा गोल्डकप फुटबल प्रतियोगिताकअन्तर्गत आज हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको सगरमाथा युथ क्लब कोसी हरैंचा क्लबका अध्यक्ष जर्नादन बास्तोलाले जानकारी दिएका छन ।

आजको फाइनल खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही ११ बीच हुने तयारी थियो।
फाइनल खेल्ने दुबै टोली धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमी फाइनल खेल्ने भएकाले दुई दिनसम्मका लागि खेल स्थगीत गरीएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी