सिमरा गोल्डकप आजबाट सुरु हुदै

सिमरा गोल्डकप आजबाट सुरु हुदै

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,२० फागुन ।

मोफोसलकै सर्वाधिक पुरस्कार राशिको सिमरा गोल्डकप आजदेखि सुरु हुदैछ ।
उद्घाटन खेलमा आज आयोजक नवजागृति युवा क्लब र विजय युथ क्लव हेटौडाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगीतामा ए डिभिजनका पाच क्लब सहित १० टिम सहभागी हुने आयोजकले जनाएको छ ।

सहभागी टिमहरुमा मनाङ–मस्र्याङदी , थ्रि स्टार क्लब , नेपाल आर्मी क्लब , एपिएफ क्लब ,सरस्वती युवा क्लब , रुपन्देही ११ , सहारा क्लब पोखरा , वीरगन्ज युनाईटेड क्लब , र आयोजक नवजागृति युवा क्लब रहेका छन् ।
खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्नेछन् ।
प्रतियोगीताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार पाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ