बुढासुब्बा गोल्डकपमा आज मनाङ र एपीएफ भिड्ने

बुढासुब्बा गोल्डकपमा आज मनाङ र एपीएफ भिड्ने

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं १९ फागुन ।

धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा आज मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्न ४ बजे धरानस्थित एन्फा टेक्निल सेन्टरमा हुनेछ ।

उद्घाटन खेलमा पाहुना टोली भुटानको भुटान ११ बिरुद्ध ८–० को प्रभावशाली जित निकाल्दै मनाङ्ग सेमिफाईनल प्रवेश गरेको हो । एपीएफले भने पोखरा ११ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम ४ मा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

भेट्रान स्ट्राईकर गणेश लावतीको कप्तानीमा रहेको एपीएफमा अधिकांश युवा खेलाडी छन । ोस्रो सेमिफाईनलमा भोली पुलिस र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी