फागुण २१ काठमाण्डौं । सातौँ सिमरा गोल्ड कप फुटबल प्रतियोगितामा बिरजञ्ज युनाईटेड क्लब प्रतियोगिताको सेमिफाइृनल चरणमा प्रवेश गरेको छ ।
आज भएको बिरजञ्ज युनाईटेड र सहरा क्लबविचको खेलमा अतिरिक्त समयसम्म पनि १, १ को बराबरी भएपछि खेल पेनाल्टि सुट आउटमा गएको हो ।
पेनाल्टि सुट आउटमा सहारा क्लबलाई ५, ४ ले पराजित गर्दै बिरजञ्ज युनाईटेड सेमिफाईनलमा प्रवेश गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline