बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्ने

बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्ने

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २२ फागुन ।  

धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज विभागिय टोली नेपाल पुलिस क्लब र लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दीबिच प्रतिस्पर्धा हुदैछ ।

खेल अपरान्न ४ बजे धरानस्थित एन्फा टेक्निकल सेन्टर हुनेछ । अन्तिम सेमिफाइनलमा रुपन्देही ११ लाई १–० ले हराउँदै उपाधिका लागि पुलिसले मनाङसँगको भेट पक्का गरेको हो ।

अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई ३–२ ले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो । विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी