सिमरा गोल्डकपमा आज वीरगन्ज युनाइटेड र सहाराबीच प्रतिस्पर्धा हुदै

सिमरा गोल्डकपमा आज वीरगन्ज युनाइटेड र सहाराबीच प्रतिस्पर्धा हुदै

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ ,२१ फागुन । 

सिमरामा जारी सिमरा गोल्डकपमा आज वीरगन्ज युनाइटेड र सहरा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो सिमरा रंगशालामा हुनेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक नवजागृति युवा क्लबलाई १ ० को गोल अन्तरले पराजित गर्दै विजय युथ क्लव हेटौडाले बिजयी सुरुवात गरेको छ ।

प्रतियोगीतामा ए डिभिजनका पाच क्लब सहित १० टिमको सहभागीता रहेको छ । प्रतियोगीताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार पाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी