फागुण २६ एजेन्सी । भारतमा जारी टि २० बिश्वकप क्रिकेट अन्तर्गतको आफ्नो पहिलो खेलमा बंगलाशदेश नेदरल्याण्ड विरुद्ध ८ रनले विजयी भएको छ । टस हारेर व्याटीङको...
तनहुँ, २६ फागुन । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनमा रोट¥याट सप्ताह कार्यक्रम अन्तर्गत आज सञ्चारकर्मी र रोट¥याट क्लबबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ...
काठमाण्डौ,२६ फागुन । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज सेमिफाइनलमा प्रवेशका आज विजय युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको...
फागुन २५, बारा । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै रुपन्देही ११ सिमरा गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशलामा आज भएको अन्तिम...
काठमाण्डौ,२५ फागुन । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी क्लब र रुपन्देही–११बिच प्रपितस्पर्धा हुने भएको छ । खेल अपरान्न्न सिमरास्थित रगंशालामा...
चितवन, २४ फागुन । चितवनको पटिहानीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा गत वर्षको उपविजेता नेपाल आर्मी क्लब पहिलो चरणबाटै बाहिरिएको छ । दोस्रो दिनको...
काठमाडौ २४ फागुन । स्पेनिस ला लिगा अन्तरगत गएराति सम्पन्न खेलमा बार्सिलोनाद्धारा एइबर ४–० ले पराजित भएको छ । जीतसँगै शीर्ष स्थानको बार्सिलोनाले ८ अंकको...
काठमाडौ २३ फागुन । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लेस्टर सिटीले पाँच अंकको अग्रता कायम गरेको छ । प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा...
धरान, २२ फागुन। अठारौं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । धरान फुटबल क्लवको आयोजनामा भएको यो प्रतियोगिताकोे फाइनलमा नेपाल पुलिस क्लबलाई...
काठमाडौ २२ फागुन । धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज विभागिय टोली नेपाल पुलिस क्लब र लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दीबिच प्रतिस्पर्धा हुदैछ...
फागुण २१ काठमाण्डौं । सातौँ सिमरा गोल्ड कप फुटबल प्रतियोगितामा बिरजञ्ज युनाईटेड क्लब प्रतियोगिताको सेमिफाइृनल चरणमा प्रवेश गरेको छ । आज भएको बिरजञ्ज युनाईटेड र...
काठमाण्डौ ,२१ फागुन । सिमरामा जारी सिमरा गोल्डकपमा आज वीरगन्ज युनाइटेड र सहरा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो सिमरा रंगशालामा हुनेछ । यसअघि हिजो भएको...
२० फागुन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा नेपालले तीन स्थान माथि उक्लीएको छ । फिफाले आज सार्वजनिक गरेको बरियाता क्रममा नेपाल तीन...
काठमाण्डौ ,२० फागुन । मोफोसलकै सर्वाधिक पुरस्कार राशिको सिमरा गोल्डकप आजदेखि सुरु हुदैछ । उद्घाटन खेलमा आज आयोजक नवजागृति युवा क्लब र विजय युथ क्लव हेटौडाबीच...
१९ फागुन / मनाङ्ग मस्याङ्गदी क्लब धरानमा जारी १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाईनल खेलमा सशस्त्र प्रहरीको एपीएफ...
काठमाडौं १९ फागुन । मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । आज भएको सेमिफाईनल खेलमा विभागीय टोली एपीएफलाई ३ —२...
ठेगाना:अनामनगर काठमाडौँ