काठमाडौ २४ चैत्र ।
झापामा जारी झापा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज झापा ११ र थ्रीस्टारबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो झापास्थित डोमालाल रंगाशालामा हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै उपाधि यात्र तय गर्ने दाउका साथ मैदान उत्रिदैछ ।
यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा रुपन्देही ११ लाई १–४ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline