झापा गोलडकपमा आज आर्मी र मनाङ भिड्ने

झापा गोलडकपमा आज आर्मी र मनाङ भिड्ने

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २५ चैत्र ।

झापामा जारी झापा गोल्डकप गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल अन्तरगत आज विभागिय टोली त्रिभुवन आर्मी र मनाङबीच प्रतिस्पर्धा हुदैछ ।

खेल अपरान्न साँढे ३ बजेपछि बिर्तामोडस्थित डोमालाल रंगाशालामा हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै उपाधि यात्र तय गर्ने दाउका साथ मैदान उत्रिदैछ ।

यसअघि हिजो सम्पन्न खेलमा थ्रीस्टारलाई सडन डेथमा पराजित गर्दै झापा ११ प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुबै टोली १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि दुबै टिमबाट गोल हुन सकेन । त्यसपछि भएको ट्राइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट निक्लिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी