काठमाडौ २३ चैत्र ।
झापामा जारी झापा गोलडकपको अन्तिम क्वाटरफाइनल अन्तरगत आज रुपन्देही ११ र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो डोमालाल रंगाशालामा हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने दाउका साथ मैदान उत्रिदैछ ।
यसअघि हिजो भएको खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ ।
थ्रीस्टारका लागि खेलको ८८ औं मिनेटमा अफ्रिकन खेलाडी सेगुनले गरेको गोल नै निर्णयक बन्यो । फाइनल प्रवेशका लागि अब थ्रीस्टारले झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline