झापा गोल्डकपमा थ्रीस्टारद्धारा एपिएफ १ –० ले पराजीत

झापा गोल्डकपमा थ्रीस्टारद्धारा एपिएफ १ –० ले पराजीत

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ ,२२ चैत्र ।

झापा गोल्डकप फुटबलमा आज भएको खेलमा थ्रीस्टार बिजयी भएको छ ।

झापाको डोमालला रंगशालामा भएको आजको खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफलाई एक शुन्यले हराउदै थ्रीस्टार बिजयी भएको हो ।

खेलको पहिलो हाफ् सम्म गोलरहित बराबरीमा रहेका दुबै टिमले पाएको राम्रो अवसरहरु गुमाएका थिए । खेल सकिनै आग्दा दोस्रो हाफ्को ८९ औ मिनेटमा थ्रीस्टारले निर्णक गोल गर्यो । सो गोल नै उसलाई जितका लागी पर्याप्त बन्यो ।

फाइनल खेल आगामी चैत्र २७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैंया पुरस्कार हात पार्नेछ । यस्तै उपविजेता टोलीले ३ लाख रुपैया प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी