एजेन्सी मंसिर १९। इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शिर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले ३ –१...
काठमाडौं, मंसिर १८ । स्पेनिस लिग ला लिगा फुटबलमा आज विश्व फुटबलका सर्वा्धिक सफल तथा बलिया टोली बार्सिलोना र रियल मड्रिडबीच बहुप्रतिक्षित भिडन्त हुँदै छ...
काठमाडौ ,१८ मंसिर । सुनसरीको दुहाबीमा जारी मनमोहन दुहाबी गोल्डकपको फाइनल भिडान्त आज हुदैछ । प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली नेपाल आर्मी र मनाङ...
काठमाडौं, मंसिर १७ । रेडबुल फुटसल लिगअन्तर्गत् आज भएको समूह ‘ए’को खेलमा बानेश्वर रिक्रियस्नल सेन्टरले इम्पेरियल फुटसललाई पराजित गरेको छ । इम्पेरियल फुटसलको ‘फिल्ड’ कौशलटारमा भएको...
नवलपरासी, मंसिर १७ । ३५ औं अन्तर्रा्ष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नवलपरासीको अमलटारीमा आज सम्पन्न भएको फाइनलमा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ८–५ ले...
धरान,१७ मंसिर । सुनसरीको धरानमा सम्पन्न १३ औ ललित अम्बर डिपो कपको फाइनल डिपो उच्च म ाबिले उचालेको छ । आज शुक्रबार गोधुली क्लबको खेल मैदानमा...
काठमाडौं, मंसिर १७। थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । १ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टिम...
काठमान्डौ ,मंसिर १७। विश्व शारीरिक सुगठन च्याम्पियनसिप आज देखि थाइल्याण्डको पटायामा सुरु हुदै छ । प्रतियोगिता एम्बेसडर सिटी होटलको कन्भेन्सन हलमा हुने छ । सो प्रतियोगितामा...
काठमान्डौ ,मंसिर १७ । थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपालले आज भारतको सामाना गर्दै छ । नेपालले आज प्रतियोगिताको अन्तिम खेल अन्तर्गत भारतसँग प्रतिस्पर्धा...
६ मंसिर, काठमाडौं । एसीसी महिला क्रिकेट प्रतियोगिताको चौथो खेलमा पनि नेपाल पराजित भएको छ । बैकंक स्थित एसियन इस्टीच्युट टेक्नोलोजिको खेल मैदानमा सम्पन्न खेलमा नेपाल...
काठमाडौ ,मंसिर १६ । सुनसरीको दुहावीमा जारी मनमोहन दुहावी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङदी र रमपम झापा ११ विच प्रतिस्पर्धा हुदै छ...
काठमान्डौ ,मंसिर १६ । थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपालले आज आयोजक थाइल्याण्डको सामाना गर्दै छ । नेपालले आज प्रतियोगिताको चौथो खेल अन्तर्गत थाइल्याण्डसँग...
सुनसरीको धरानमा जारी १३औ डिपो कपको फाइनल खेलमा आयोजक डिपो स्कुल र पुर्व क्षेत्रिय प्रहरी स्कुल भिड्ने पक्का भएको छ । आज बुधबार भएको पहिलो...
काठमाडौ, १५ मंसिर । सुनसरीको दुहावीमा जारी मनमोहन दुहावी गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछन् । पहिलो सेमिफानइल खेलमा आज त्रिभूवन आर्मी...
धरान ,मंसिर १४ । धरान १८ स्थित डिपोट आर्दश वहुमुखि क्याम्पसको आयोजनामा सन्चालन भइरहेको १३ औ डिपो कपमा डिपो ए टिम र होलिल्याण्ड स्कुल सेमिफाइनल...
धरान ,मंसिर १४ । धरान १८ स्थित डिपोट आर्दश उच्च माबिको आयोजनामा सन्चालन भइरहेको १३ डिपो कपको दोस्रो चरणको सेमिफाइनल खेलमा एसओएस वालग्राम इटहरी र...
ठेगाना:अनामनगर काठमाडौँ