काठमाडौ ९ पौष ।
सातौं राष्टिय खेलकुद अन्तरगत महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ ।
सुनसरीको दुहावी रंगाशालमा हुने खेलमा एपिएफ र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।
हिजो सम्पन्न पहिलो सेमिफानइलमा मध्यामान्चललाई पराजित गर्दै नेपाल पुलिसले फाइनल यात्रा तय गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा त्रिभूवन आर्मीलाई हराउदै एपिएफले पुलिससँगको भेट पक्का गरेको हो ।
आजै नेपाल आर्मी र मध्यमान्चल टीमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline