काठमाडौं, मंसिर २९ । तीनदिने विश्व हक्की फोरममा सहभागिता जनाउन नेपाली टोली रुस प्रस्तान गरेको छ । भोलीबाट रुसमा हुने तीनदिने हक्की फोरममा सहभागी हुन नेपाल...
काठमान्डौ मंसिर २९। चीनमा हुने प्रथम खुला एसियन च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज बेइजिङ जादै छन् । प्रतियोगितामा सहभागि हुन १४ सदस्यीय नेपाल टोली आज...
एजेन्सी,मंसिर २९। इंग्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा आर्सनल एभर्टनसँग पराजित भएको छ । एभर्टनसँग २–१ ले पराजित भए सँगै आर्सनलले चेल्सीलाई पछि पार्दै...
काठमाण्डौ ,२८ मंसिर । नेपाली फुटबलमा सर्वा्धिक लोकप्रिय क्लब थ्री स्टार क्लवले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ करोड क्षतिपूर्ती माग गरेको छ । एन्फाको...
काठमान्डौ मंसिर २८। नेपाल इन्टरनेसनल सिरीज ब्याडमिन्टन प्रतियोगिता आज देखि राजधानीमा हुदै छ । नौ देशका ७२ खेलाडिले सहभागिता जनाउने सो प्रतियोगिता त्रिपुरेश्वर स्थित...
काठमान्डौ मंसिर २८। सन्दीप लामिछानेको कप्तानीमा १९ वर्षमुनिको एसियाकप क्रिकेटका नेपाली टोली आज दिउसो श्रीलंका जादै छन् । नेपाली टोली आगामी ३० गते देखि श्रीलंकामा...
एजेन्सी मंसीर २८ । चर्चित फुटवल स्टार रियल म्याड्रिडमा पोर्चुगिज स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले चीर परिचित प्रतिद्धन्दी लियोनल मेसीलाई पराजीत गर्दै प्रतिष्ठित व्यालन डी अवार्ड...
कन्काई,२७ मंसिर । पुरुष भलिबलको पुर्व क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, सोलुखुम्बु, मोरङ र झापा विजयी भएका छन्...
काँकरभिट्टा,२७ मंसिर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष फुटबलतर्फ क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा सुनसरी र मोरङ फाइनल प्रवेश गरेका छन् । काँकरभिट्टा...
एजेन्सी,मंसिर २७। इंग्लिस प्रिमियर लिग अन्तरगतको गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले...
एजेन्सी,मंसिर २७। इंग्लिस प्रिमियर लिग अन्तरगतको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले विजयी भएको छ । लिगका पछिल्ला तीन खेलमा जित बिहीन रहेको म्यानेचस्टर युनाइटेड पछिल्ला तीन...
एजेन्सी, मंसिर २६। इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत गए राति भएको खेलमा आर्सनलद्धारा स्टोक सिटी पराजित भएको छ । आर्सनलले स्टोक सिटीलाई ३–१ गोल अन्तरले...
काँकरभिट्टा,२५ मंसिर । आगामी पुस १६ गतेदेखि आयोजना हुने मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ...
काँकरभिट्टा,२५ मंसिर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फको पूर्वाञ्चल टिम तयारीका लागि शनिबार सम्पन्न क्षेत्रीय छनौटमा सुनसरी र पाँचथर विजयी भएका छन् । काँकरभिट्टा उमाविको...
भैरहवा ,२५ मंसिर। लायन्स क्लव अफ सिद्धार्थनगर युथको आयोजनामा भैरहवामा सञ्चालित प्रथम अन्तर लायन्स व्याडमिन्टन प्रतियोगितामा लायन्स क्लव अफ मणिग्राम बिजयी भएको छ । भैरहवा स्थित...
काठमाडौं, मंसिर २५ । काल्र्सबर्ग ओपन गल्फ टुर्नामेन्ट प्रतियोगिताको उपाधि पेम्बा शेर्पाले जितेका छन् । गोकर्ण गल्फ रिसोर्टमा आज सम्पन्न एकदिने प्रतियोगितामा राजेन्द्र श्रेष्ठलाई पछि पार्दै...
ठेगाना:अनामनगर काठमाडौँ