हेटौंडा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा सहारा क्वब विजयी

हेटौंडा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा सहारा क्वब विजयी

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ, पुस १९ ।

हेटौंडामा जारी दोस्रो हेटौंडा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलमा सहारा क्वबले दिल्ली युनाइटेड भारतलाई पराजित गरेको छ ।

हेटौडाको वन विज्ञान मैदानमा भएको खेलमा निर्धारित समय सम्म दुबै टिमविच १, १ गोलको बराबरी भएपछि खेल पेनाल्टि सुट आउटमा गएको हो ।

पेनाल्टि सुट आउटमा हेटौडाले दिल्ली युनाइटेडलाई ३, २ ले पारजित गरेको हो । यससंगै विजेता सहरा सेमिफाईनलमा प्रवेश गरेको छ ।

सस्तै संकटाले अव प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि भोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको हो । आगामी पुस २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद पुरस्कार र सिल्ड प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टोलीले ३ लाख पुरस्कार प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी