दोस्रो हेटौंडा अन्तराष्ट्रिय गोल्डकपमा आज संकटा र डुकस्टार विच प्रतिस्पर्धा हुने

दोस्रो हेटौंडा अन्तराष्ट्रिय गोल्डकपमा आज संकटा र डुकस्टार विच प्रतिस्पर्धा हुने

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ पुस १८ ।
हेटौंडामा जारी दोस्रो हेटौंडा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आज संकटा क्लब र डुकस्टार क्लब भुटान विच प्रतिस्पर्धा हुदै छ ।

यी दुइ टोली विचको खेल हेटौडाको वन विज्ञान मैदानमा हुने छ । प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको हो ।

यस अघि हिजो भएको खेलमा साविक विजेता मनाङ मस्र्याङदी क्बल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३ – २ ले पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आगामी पुस २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद पुरस्कार र सिल्ड प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टोलीले ३ लाख पुरस्कार प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी