काँकडभिट्टा गोल्डकपमा आज आयोजकले ब्लु आर्मीको सामना गर्दै

काँकडभिट्टा गोल्डकपमा आज आयोजकले ब्लु आर्मीको सामना गर्दै

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमान्डौ पुस १७।
दोस्रो काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक काँकडभिट्टा फुटबल टे«निङ सेन्टरले भारतको ब्लु आर्मी सिलोङको सामना गर्दै छ ।

यी दुइ टोली विचको खेल काँकडभिट्टा उच्च माविको खेल मैदानमा हुने छ । प्रतियोगितामा भारत र भुटान सहित ८ टिमको सहभागिता रहेको छ ।

यस अघि हिजो भएको खेलमा झापा ११ ले हिमालयन शेर्पा क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । झापा ११ ले हिमालयन शेर्पालाई पेनाल्टी सुट आउटमा ५ – ३ ले पराजित गरेको हो ।

प्रतियोगिताको विजेता टोलीले चार लाख एक हजार रुपौया पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वाेत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोल रक्षकले १० हजार, र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी