काठमाडौं, ६ मंसिर । आज कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । असार शुक्ल...
सप्तरी, ६ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ । आन्दोलनकारीले भने ४...
काठमाडौँ, ५ मङ्सिर । जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले सिँचाइ मन्त्री उमेशकुमार यादवले ‘हेलो सिँचाइ मन्त्री’ जनसंवाद कार्यक्रम सुरू गर्नुभएको छ । जनसंवादका लागि...
काठमाडौं, ५ मंसिर । तराई मधेसमा आन्दोलन भएको आज १ सय दिन पुरा भएको छ । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको नेतृत्वमा जारी आन्दोलनका कारण तराईसहित मुलुकभरको...
काठमाण्डौ,४ मंसिर । ललितपुरस्थित अल्का अस्पतालले स्वच्छ बच्चा प्रतियोगिता आयोजना गर्ने भएको छ । आफ्ना सन्तानको अधिकतम हेरचार गरि स्वस्थ बच्चा बनाउन प्रेरणा मिलोस भन्ने...
काठमाण्डौ,४ मंसिर । मुस्ताङको पुरानो र ऐतिहासिक महत्व राख्ने थाक पुस्तकालयको भवन पुनर्निर्माण गरिदिन स्थानीयले माग गरेका छन । विसं २००७ सालमा टुकुचेबासीको पहलमा ढुङ्गा...
काठमाडौँ, ४ मङ्सिर । नाकाबन्दीलाई कारण देखाउँदै यातायात व्यवसायीले कालोबजारी गरी यात्रुसँग मनपरी भाडा असुल्न थालेका छन । डिजेल नपाएर ८० रुपैयाँको तेललाई ३०० तिरेर कालोबजारियासँग...
काठमाडौं, ४ कार्तिक । इन्धन आयातको व्यापारिक सम्झौता गर्न सरकारी टोली भोलि मात्रै चीन जाने भएको छ । निगम स्रोतका अनुसार शनिबार र आइतबार चीनमा बिदा...
काठमाडौं,४ मंसिर । नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भएपछि आज आन्तरिक उडान प्रभावित भएको छ । भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले...
उदयपुर मंसिर ३ गते । त्रियुगा नगरपालिका–१ बाबरी स्थित बरुवा खोलामा रहेको नदी जन्य पदार्थको चरम रुपमा चोरी निकासी हुदै आएको छ । खोला...
काठमाडौं, ३ मंसिर । नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई १७ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । आज बिहान सूचना तथा सञ्चार...
मोरङ, ३ मंसिर । मोरङमा बस चढ्ने क्रममा आज एकजनाको मृत्यु भएको छ । डाँगीहाट–४ बस्ने २३ वर्षीय रमेश विष्टको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय...
गाईघाट (उदयपुर), ३ मङ्सिर । भारतले केही महिनाअघि देखि गरेको सीमा नाका बन्दका कारण औषधि आयात हुन नसक्दा उदयपुर जिल्लाका ग्रामीण भेकका स्वास्थ्य चौकीमा...
बर्दिवास, ३ मङ्सिर । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले चुरेबिनाको मधेस कुनै हालतमा स्वीकार्न नसकिने बताउनु भएको छ । गृह जिल्ला महोत्तरीको औरहीस्थित...
काठमाडौ ३ मंसिर । नेपाल ग्यासले आज काठमाडौं उपत्यकामा दुई हजार ३० सिलिन्डर ग्यास वितरण गर्दैछ । काठमाडौंका विभिन्न २६ स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल...
काठमाडौ ३ मंसिर । रुपन्देहीमा गएराति इन्धन बोकेका एक ट्रिपरमा आगजनी भएको छ । रुपन्देहीको गोनाहा–७ पर्सहवामा बा ३ ख ६६ ८८ नम्बरको डिजेल र पेट्रोल...
ठेगाना:अनामनगर काठमाडौँ