काठमाडौँ, २ मङ्सिर । समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विश्वका चर्चित व्यक्तिलाई प्रदान गरिने ‘सिएनएन हिरो अवार्ड’ यस वर्ष नेपाललाई आफ्नो कर्म थलो...
काठमाण्डौ, २ मंसिर । सरकार र मधेसी मोर्चाबीच आज भएको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारमा सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच भएको...
धनगढी, २ मंसिर/ नेकपा–माओवादी (विप्लव)का सेती–महाकाली ईन्चार्ज ओम प्रकाश पुनले मधेश र थारु आन्दोलनकारीलाई भारतीय हष्तक्षेपको समर्थन नगर्न आग्रह गरेका छन् । उनले भारतले मधेश...
काठमाडौँ, २ मङ्सिर । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताउनु भएको छ । चीन भ्रणमणबाट...
सल्यान २, मंसिर सल्यानमा १० दिनसम्म चल्ने दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान भएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । मंसिर ५ देखि १५ सम्म...
काठमाडौ २ मंसिर । भारतीय नाकाबन्दीका कारण मुलुकमा अत्यावश्यकीय औषधीको अभाव हुन थालेपछि सरकारले तत्काल औषधी आपूर्तिको व्यवस्था मिलाइ दिन बिश्व स्वास्थ्य संगठन डब्लुएचओलाई आग्रह...
काठमाडौ २ मंसिर । सरकारले काठमाडौं उपत्यकामा बिरामी र अशक्तलाई लक्षित गरी निःशुल्क बस संचालन गर्ने तयारी गरेको छ । इन्धन अभावका कारण सार्वजनिक गाडी कम...
काठमाडौ २ मंसिर । भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिकाले संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् । स्थानीय समय अनुसार मध्याह्न...
काठमाडौ २ मंसिर । सुर्य उपासनाको पर्व छठ आज बिहान उदाउदो सुर्यलाई अर्घ दिएर सम्पन्न गरिएको छ । काठमाडौं उपत्यकासहित मध्य तराईका जिल्लामा विशेष महत्वका साथ...
विराटनगर, १ मङ्सिर । विराटनगरमा आज साँझ मुसलधारे वर्षाका कारण छठ पर्व मनाउनेहरुलाई निक्कै सास्तीको सामना गर्नुप¥यो । भगवान् सूर्यदेवलाई अर्घ दिएपछि घर फर्कने समयमा...
रसुवा, १ मङ्सिर । आज साँझ रसुवाको समरथली गाविस आसपास ४.३ रेक्टर स्केलको परकम्प गएको छ । साँझ ६.५५ मिनेटमा सो परकम्प गएको हो ।...
परासी, १ मङ्सिर । नवलपरासीको कावासोतीमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलासहित दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिकास्थित सङ्गमचोकमा मोटरसाइकल अनियन्त्रित...
काठमाडौँ, १ मङ्सिर । युवा सङ्घ नेपालले मधेसमा भइरहेको आन्दोलन मधेस र मधेसी जनताको पक्षमा नरहेको तथा संविधान मधेसी जनताको पक्षमा रहेको जानकारी दिन...
काठमाडौं, १ मंसिर । एमाओवादी महासचिव कृष्णबहादुर महराले पार्टीका पूर्व नेता बाबुराम भट्टराईले साम्राज्यवादी र विस्तारवादीको डिजाइनमा नयाँ शक्ति बनाउन लागेको आरोप लगाउनु भएको छ...
काठमाडौ १ मंसिर । सुर्खेतको वीरेन्द्रनगरस्थित बाँगेशीमलमा गएरति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडक अन्तरगत वीरेन्द्रनगरको बाँगेसिमलमा भे १ त...
काठमाडौ १ मंसिर । वीरगन्जस्थित सुक्खा बन्दरगाहले आयातित मालसामानको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको छ । मधेस केन्द्रित दलहरुको आह्वानमा अनिश्चितकालीन लगातारको बन्द र...
ठेगाना:अनामनगर काठमाडौँ