साम्राज्यवादी र विस्तारवादीको डिजाइनमा भट्टराइको नया शक्ति  : महरा

साम्राज्यवादी र विस्तारवादीको डिजाइनमा भट्टराइको नया शक्ति  : महरा

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, १ मंसिर ।

एमाओवादी महासचिव कृष्णबहादुर महराले पार्टीका पूर्व नेता बाबुराम भट्टराईले साम्राज्यवादी र विस्तारवादीको डिजाइनमा नयाँ शक्ति बनाउन लागेको आरोप लगाउनु भएको छ ।।

गोरखा सदरमुकाममा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘नयाँ पार्टी बनाउने कुरा ठीक छ तर साम्राज्यवादी र विस्तारवादीको डिजाईनमा बन्ने नयाँ शक्ति माओवादीलाई बिसर्जन गराउन मद्धत गर्छ ।

भट्टराईले साम्राज्यवादी र विस्तारवादीको डिजाईनमा नयाँ शक्ति बनाउन खोजको उहाँको भनाई थियो ।

महराले अघोषित नाकाबन्दीका कारण नेपालमा भारतको एकाधिकार तोडिएको बताउदै संविधान संशोधनपछि मधेस आन्दोलन रोकिएर नाकाबन्दी खुल्ने विश्वास पनि व्यक्तप गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ