कावासोतीमा दुर्घटनामा दुईको मृत्यु

कावासोतीमा दुर्घटनामा दुईको मृत्यु

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

परासी, १ मङ्सिर । नवलपरासीको कावासोतीमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलासहित दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिकास्थित सङ्गमचोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइलमा सवार कावासोती स्याउली बजारकी वर्ष १४ की सरला गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

अजय तामाङले चलाएको बा५०प १६२० नम्बरको मोटरसाइकलमा सवार सरलाको खसेर मृत्यु भएको हो भने गम्भीर घाइते चालक अजय पुनको राजमार्गमा जिपमा ठोक्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ