काठमाडौँ, २३ मङसिर । अस्थायी टहरामा दैनिक गुजारा चलाई रहेका भूकम्प पीडितलाई चिसोबाट हुने रोगबाट बचाउन बीपी चिन्तन प्रतिष्ठानले पुनः भूकम्पप्रभावित जिल्लाका विभिन्न स्थानमा...
काठमाडौ २३ मंसिर । भूकम्पपछिको पुनरनिर्माण सम्बन्धी विधेयक अघि बढाउने विषयमा छलफल गर्न संसदको विधायन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पछि बस्ने...
काठमाडौ २३ मंसिर । काठमाडौंको बालालुमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बालाजु स्थित गंगाहल अगाडि बिहान पौने ६ बजे अल्फाबेट...
काठमाडौ २३ मंसिर । नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइनको हाइटेन्सन तार तान्ने क्रममा अबरोध गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडाको चौकीटोलका १२ जना स्थानीयलाई पक्राउ गरेको...
चितवन, २२ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस आन्दोलन भड्किनुमा तराईमा सही सूचना पुग्न नसक्नु प्रमुख कारण भएको बताउनुभएको...
चितवन, २२ मङ्सिर । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तराई आन्दोलनमा बाह्य स्वार्थ जोडिएको बताउनुभएको छ । आज साँझ चितवनको सौराहामा कार्यकर्ता...
काठमाण्डौ,२२ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत तोपगाछी–७ मा गुडिरहेको बसमा आज बिहान मोटरसाइकल ठोकिँदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकलमा सवार तीन यात्रु...
धरान, २२ मंसिर । भारतको बीरपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । सुनसरीको भन्टाबारी हुँदै कामको लागि भारतको पटना...
काठमाडौ २२ मंसिर । मकवानपुरकोे सिस्नेरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाराबाट काठमाडौंको लागि छुटेको बा ३ ख ५१३२ नम्बरको ट्रक...
मंसीर २२ काठमाण्डौं । सोमबार भारको माथिल्लो सदन राज्य सभामा बोल्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ईस्वरले चाहे पाच दिन भित्रै नाका खुल्ने बताईन्...
२१ मङ्सिर । मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित हजारौँ नेपालीले हस्ताक्षर गरेको अनुरोध पत्र भारतीय प्रधानमन्त्री...
चितवन, २१ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसको समस्या समाधान गर्न सौराहामा हुन गइरहेको विशेष भेला फलदायी हुने विश्वास...
काठमाडौं २१ मंसिर । व्यवस्थापिका संसदको बैठक सोमबार पनि अबरुद्ध भएको छ । मधेसी मोर्चाका सांसदहरुले बैठक अबरुद्ध पारेका हुन् । बैठक सुरु भएलगत्तै आ आफ्नो...
चितवन, २१ मङ्सिर । नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय भेला चितवनको सौराहामा आजदेखि सुरु भएको छ । भेलामा तराई मधेसका २२ जिल्लाका अगुवा कार्यकर्ता, केन्द्रीय...
काठमाडौ २१ मंसिर । वैशाख १२ को विनाशकारी भूकम्पको सात महिना बितिसक्दा पनि भूकम्पको पराकम्प जाने क्रम अझै रोकिएको छैन । यसैक्रममा आज बिहान दोलखा केन्द्र...
काठमाडौँ, २१ मङ्सिर । नयाँ संविधानका बिषयमा जनतामा रहेको भ्रम चिर्न सरकारले आजदेखि मुलुकभर एक महिने राष्ट्रिय अभियान सुरु गर्दै छ । संविधानसभा मार्फत जारी भएको...
ठेगाना:अनामनगर काठमाडौँ