काठमाडौ २२ मंसिर ।
मकवानपुरकोे सिस्नेरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बाराबाट काठमाडौंको लागि छुटेको बा ३ ख ५१३२ नम्बरको ट्रक सिस्नेरी–३ दोधारेमा अनियन्त्रित भइ पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रे कुसादेवीका ५० वर्षीय ढकप्रसाद तिमल्सिना र १८ वर्षीय अमृत आचार्य रहेको मकवानपूर प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline