काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका मौलिक स्वतन्त्रता र अधिकारको संरक्षण एवम् प्रबद्र्धन गर्न निष्पक्ष र सुयोग्य न्यायपालिका र न्याय प्रणाली...
पोखरा, २२ फागुन । कास्कीको लेखनाथ नगरपालिका–१३ खुदी खोलानजिक सडकमा टिप्परले आज दिउँसो ठक्कर दिँदा ८२ वर्षीय शम्शेर परियारको मृत्यु भएको छ । ग१क २८८२...
काठमाडौँ, २२ फागुन । भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोश्यारीले नेपालको संविधानमा एक प्रतिशतभन्दा कम विषय मात्रै मिल्न बाँकी रहेको...
काठमाडौँ, २२ फागुन । बागमती सरसफाइ महाअभियानले पशुपतिनाथ मन्दिरको रामघाट तथा त्यस वरपर क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । महाअभियानले शिवरात्रीको अवसरमा आज...
काठमाडौं, २२ फागुन । राजधानीको लाजिम्पाटमा रहेको हाम्रो सोलार कम्पनीमा आज बिहान आगलागी भएको छ । बिहान नौ बजेतिरदेखि सल्किएको आगोले कम्पनीको तल्लो तल्लामा रहेको फर्निचर...
काठमाडौ २२ फागुन । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुले भोलीदेखि बिहान ७ बजेबाट नै तेल वितरण गर्ने भएको छ । तेल वितरण कार्य सहज पार्न गृह मन्त्रालयले...
काठमाडौ २२ फागुन । सप्तरीको कंचनरुपमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँका लागि छुटेको ना ५ ख १८०५ नम्बरको बसले ठक्कर दिँदा...
काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सम्पन्न भएको छ । नेपाली...
झापा, २१ फागुन । विसं २०४६ मा प्रजातन्त्र पुनःबहाली भएपछि नेपालमा दर्जनौँ सरकार फेरिए । बामपन्थी दलबाटै छ जना प्रधानमन्त्री भए । नेकपा (एमाले)बाटै...
भक्तपुर, फागुन २१ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले सरकारले स्थानीय निकायको निर्वाचन चाँडो भन्दा चाँडो गराउन तयार भएको बताउनु भयो...
खोटाङ, २१ फागुन । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता तथा सदस्य प्राध्यापक डा विष्णु पाठकले १३ महिना बित्दासमेत आयोगले अपेक्षित काम गर्न नसकेको...
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेकपा (एमाले) को पहल र अडानका कारण नयाँ संविधान बनेकाले संविधान कार्यान्वयनको अगुवाइ पनि यसैले...
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवशेनकालागि उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ । पदाधिकारीमा तीन समुहसहित एक कोषाध्यक्षको उम्मेद्वारी परेको छ । सभापतिमा...
काठमाडौ २१ फागुन । दाङमा गएराति भएको सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् । काठमाडौंबाट तुलसीपुरका लागि छुटेको ना ४ ख १०७६ नम्वरको रात्रीबस गोबरडिया–१...
काठमाडौं ,२१ फागुन । काठमाडौं महानगरपालिकाले आजबाट सिंहदरबारभित्र रहेका सामुदायिक कुकुरको व्यवस्थापन कार्य सुरु गर्ने भएको छ । पहिलो चरणमा ४० वटा पोथी कुकुरलाई बन्ध्याकरण गर्ने...
काठमाडौँ, २० फागुन । महाधिवेशनको सफलताको शुभकामना दिन आएका भारतीय नेताले भारतले केही समयअघि नेपाल माथि गरेको अघोषित नकाबन्दीको विरोध गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का...
ठेगाना:अनामनगर काठमाडौँ