आज बिहान हाम्रो सोलार कम्पनीमा आगलागी

आज बिहान हाम्रो सोलार कम्पनीमा आगलागी

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २२ फागुन । राजधानीको लाजिम्पाटमा रहेको हाम्रो सोलार कम्पनीमा आज बिहान आगलागी भएको छ ।

बिहान नौ बजेतिरदेखि सल्किएको आगोले कम्पनीको तल्लो तल्लामा रहेको फर्निचर र कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

काठमाडौ उपत्यकाको दमकल र स्थानीयको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको सोलार कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ