सवारी दुर्घटनामा वृद्धको मृत्यु

सवारी दुर्घटनामा वृद्धको मृत्यु

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

पोखरा, २२ फागुन ।

कास्कीको लेखनाथ नगरपालिका–१३ खुदी खोलानजिक सडकमा टिप्परले आज दिउँसो ठक्कर दिँदा ८२ वर्षीय शम्शेर परियारको मृत्यु भएको छ ।

ग१क २८८२ नम्बरको टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका परियार उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले टिप्पर चालक दीपक पुलामी मगरलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ