काठमाडौ २२ फागुन ।
सप्तरीको कंचनरुपमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
विराटनगरबाट काठमाडौँका लागि छुटेको ना ५ ख १८०५ नम्बरको बसले ठक्कर दिँदा चितवनको भण्डारा १ का २५ वर्षीय सुरज पर्जाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्जालाई रोकी राखेको ना ५ ख ८५० नम्वरको बसबाट ओर्लिने क्रममा पछाडिबाट आएको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline