सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (NGO/INGO) को अनुगमनलाई थप प्रभावकारी, मर्यादित र पारदर्शी बनाउन...
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि सुस्ताएको ठानिएको गुटगत राजनीति फेरि उत्कर्षमा पुग्दै पार्टी नै विभाजनको...
नेपाल सरकार गठन भएको १०० दिन पुगेसँगै प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच सुरु भएको ‘समानान्तर’ भेटघाट शृंखलाले सत्ताभित्र आन्तरिक मतभेद...
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीअन्तर्गत कोरियाको रोजगार अनुमति प्रणाली (EPS) मा कुनै पनि प्रकारको अनियमितता वा ‘लुपहोल’ नरहेको दाबी गरेका छन्। बुधबार...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत तीन दशकभन्दा लामो समयदेखि निर्माण गरेको ‘अपराजेय’ र ‘दिव्य शक्ति’ युक्त छवि यतिबेला गम्भीर संकटमा परेको छ। चिकित्सा शिक्षाको...
पाकिस्तानस्थित विश्वको १२ औँ अग्लो ब्रोड पिक (Broad Peak) हिमालमा भएको दुःखद दुर्घटनामा ज्यान गुमाएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित चार जना आरोहीको...
नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोग (UGC) को सचिव पदमा भोजपुरकी प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. श्रेष्ठलाई आयोगको सचिवमा नियुक्त...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको औपचारिक रूपरेखा (Candidate Selection Criteria) तयार पारेको छ। उम्मेदवार चयन प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक,...
काठमाडौं, २० साउन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यमान संसदीय कम्युनिस्ट पार्टीहरू असफल भइसकेको दाबी गर्दै नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अघि सारेका...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार गठन तथा सहभागिताका विषयमा आवश्यक निर्णय लिने सम्पूर्ण अख्तियारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। बुधबार पार्टी कार्यालय...
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले हालै जारी गरेको धारणाप्रति कडा आपत्ति जनाएकी छन्। संघीय संसदको कानुन, न्याय तथा मानवअधिकार...
नेपाल सरकारले सुनसरीको कप्तानगन्ज र सिरहामा भएका घटनाका पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलन तथा झडपका...
नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा विकास अर्थशास्त्री याङ्की उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको कार्यकारी प्रमुखमा नियुक्त...
काठमाडौँ, २० साउनः सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको...
नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्ति, संस्थान गाभ्ने निर्णय तथा आयोगका पदाधिकारी नियुक्तिसहित विभिन्न क्षेत्रका महत्त्वपूर्ण निर्णयहरू...
एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण...
ठेगाना:अनामनगर काठमाडौँ