काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ । बुधबार सूचना जारी गर्दै प्रशासनले...
देशभर खाना पकाउने एलपीजी (LPG) ग्यासको अभावको हल्ला फैलिएपछि धनुषाको जनकपुरधाम नगर क्षेत्रमा ग्यास डिलरहरूको अनुगमन तीव्र पारिएको छ। नेपाल आयल निगम इन्धन डिपो महेन्द्रनगरका...
प्रतिनिधि सभाको बैठकलाई थप मर्यादित र अनुशासित बनाउन अबदेखि सांसदहरूले बैठक कक्षभित्र कालो चस्मा (Sun Glasses) लगाउन नपाउने भएका छन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग नयाँ सत्ता समीकरण बनाएपछि प्रदेश सरकार गठनको तयारीमा लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
काठमाडौँ, २१ साउनः नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग,...
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र प्रोत्साहन भत्ताको विवरण सार्वजनिक गरेको...
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद फेरि सर्वोच्च अदालतको पुनरवलोकन (Review) इजलासमा पुगेको छ। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले यसअघिको फैसलामा गम्भीर त्रुटि भएको...
ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभर (Flyover) को भित्तामा यात्रुवाहक बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटनामा परी ४० वर्षीया...
लामो समयको प्रतीक्षापछि अन्तिम चरणमा पुगेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक खण्डमा नवनिर्मित कालोपत्रे दबेपछि स्थानीय तथा यात्रुहरूमाझ गुणस्तरलाई लिएर चासो र चिन्ता बढेको छ। विभिन्न...
पर्साको वीरगञ्जमा मापसे (मादक पदार्थ सेवन) गरी चलाएको भारतीय ग्यास ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर...
सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताको शव दुई दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।...
काठमाडौँ विश्वविद्यालय (केयू) को आयोजनामा आगामी भदौ ७ देखि १३ गतेसम्म काठमाडौँमा हुने तयारी भएको १७ औँ ‘इन्टरनेसनल एसोसिएसन फर टिबटेन स्टडिज’ (आईएटीएस) सम्मेलन...
देशभर मनसुनी गतिविधि कायम रहे तापनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४...
: भारत बिहारको सीतामढीमा रासायनिक मल खरिद गर्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली सर्वसाधारण एक महिनापछि रिहा भएका छन्। रिहा हुनेहरूमा सर्लाहीको बलरा नगरपालिका–५ निवासी...
डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा काम गर्ने प्राविधिकहरूका लागि अनिवार्य लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) र कडा आचारसंहिता लागू गर्ने गरी नयाँ विधेयक सङ्घीय संसद्मा पेस गर्ने...
काठमाडौँ जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा अब धुम्रपानका लागि अनिवार्य रूपमा छुट्टै कोठा वा स्थान (Designated Smoking Area) को व्यवस्था गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन...
ठेगाना:अनामनगर काठमाडौँ