काठमाडौ ९ वैशाख । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको विकल्प खोजिहाल्नु पर्ने अबस्था नरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियनले आज बिराटनगरमा आयोजना...
काठमाडौ ८ वैशाख । मधेशी मोर्चा तथा विभिन्न जनजाति आवद्ध दल सम्मिलित संघिय गठबन्धनको बैठक निष्कर्ष बिहिन भएको छ । आजको बैठकले आगामी आन्दोलनको खाका तयार...
काठमाडौं, ८ बैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरी प्रधान कार्यलय स्थित खेल मैदानमा आयोजित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा कारबाही सम्बन्धी अभ्यास...
बैशाख ८ काठमाण्डौं । सरकारले बैशाख १० का लागि तोकिएको कर्मचारीको निर्वाचन आगामी जेष्ठ १९ गते का लागि सारेको छ । एमाओवादी सहित विभिन्न दल...
काठमाडौं, ७ बैशाख । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पदोन्नती भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह...
काठमाण्डौ ,७ बैशाख । संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा छानबिन सुरु गरेको छ । सांसद तथा...
काठमाडौ ७ वैशाख । दाङको लमहीमा गएराति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । लु १५ प...
ईलाम, ६ बैशाख । एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकुल हुने गरी सार्वजनिक अभिव्यक्ति...
बैशाख ६, काठमाडौं । नेपाली कंग्रेस संसदीय दलले राष्ट्रिय मुद्दा र जनताका सवालको सम्बोधनका लागि यथाशिघ्र संसद बैठक बोलाउन कंग्रेस संसदीय दलले माग गरेको छ...
काठमाण्डौ ,६ वैशाख । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा आज पत्नी आरजु देउवाको उपचारका लागी भारत जादै हुनुहुन्छ । केहि समयदेखि अस्वस्थ रहेकी आरजुको उपचारका लागी...
५ चैत्र, ताप्लेजुङ / ताप्लेजुङको चाँगे गाविसको चाँगे उच्चमाविलगायतविभिन्न ३ स्थानमाशनिबार कार्यक्रम गरी चाँगे धर्तीआमाकोष संस्थाताप्लेजुङले २६५ जना६५ वर्षभन्दामाथिकाजेष्ठ नागरिकलाई सम्मान गरेको छ । सीताआङबुहाङअध्यक्ष रहेको...
काठमाण्डौं बैशाख ५ । भारतीय निजी कम्पनीलाई काठमाण्डौं निजगढ फाष्ट ट्रयाकको जिम्मा दिने सरकारको निर्णय विरुद्ध विप्लव माओवादीले प्रदर्शन गरेको छ । शान्तिबाटीकामा र्याली पछि भएको...
काठमाडौ ५ चैत्र । सत्तारुढ दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्षी कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । लाजिम्पाटस्थित दाहाल निवासमा...
काठमाडौ ५ वैशाख । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोका महानिर्देशक इरिना बाकोभा आज काठमाडौ आउदै हुनुहन्छ । भूकम्पपछिको पुनरनिर्माण तथा पुनस्थापना प्रक्रियाबारे जानकारी...
काठमाडौ ५ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगले आजदेखि द्वन्द्वकालमा भएको मानव अधिकार हननका घटनामा उजुरी संकलन गर्दैछ । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १०...
काठमाण्डौ, ४ बैशाख । संयुक्त उद्योग व्यापार यातायात महासंघले उद्योगी मजदुरविच विद्यमान समस्याहरुको पहिचान गरी औधोगिक बिकाशका लागि सहज वातावरण बनाउने निर्णय गरेको छ ।...
ठेगाना:अनामनगर काठमाडौँ